Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले (वैशाख २३) देखि सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्काशन खुला गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ दरको उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।आईपीओमा छिटोमा वैशाख २८ गतेसम्म र ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन पाइनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री […]
शुक्रबार नेप्से २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेको छ। कारोबार रकम ३ अर्ब २८ करोड नाघ्दा त्रिशुली जलविद्युतको शेयर सबैभन्दा धेरै १०% बढेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेको छ। बजारसँगै कारोबार रकम पनि बढ्दै ३ अर्ब २८ करोड रुपैयाँ नाघेको छ। यस दिन त्रिशुली जलविद्युत कम्पनीको […]
मन्त्रिपरिषद् बैठकले चार महत्वपूर्ण निर्णय गरेको छ। आज बसेको बैठकले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। बैठकबाट अन्य विभिन्न प्रशासनिक तथा नीतिगत निर्णयहरू पनि पारित भएका छन्।